वीरगंज, १२ साउन । वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्रध्वज हमालले कानमा कुण्डल लगाउने, लामो कपाल वा दारी पाल्ने प्रहरीलाइ कारबाही गर्ने भएका छन्।
प्रहरी सेवामा कार्यरत केही प्रहरीले कानमा कुन्डल, दारी पाल्ने, पोशाक राम्ररी नलगाउने, अन्य पोशाक लगाउने, विभिन्न डिजाइनको कपाल पाल्नेमाथि कारबाही गर्न हमालले जिल्ला प्रहरी कार्यालय पर्सालाई कारबाही गर्न निर्देशन दिएका दिएका छन्।
वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट रानीघाटमा कार्यरत दुइ जवानले दारी पालेको र कानमा कुन्डल लगाएको देखेपछि हमालले कारबाही गर्ने चेतावनी समेत दिएको समाचार स्रोतले जनाएको छ।

Comments
Post a Comment