महोत्तरी, २ साउन । कृष्णपुर सामुदायिक प्रौढ बन समितिका अध्यक्ष इन्द्र बहादुर खड्काको घरमा लुटपाट, बम विस्फोट र कुटपिट भएको प्रहरीले जनाएको छ।
गए राति ११ बजे किसाननगर-९ बनरा निवासी खडकाको घरमा एक दर्जनको संख्यामा अँएका समूहले पेट्रोल बम विस्फोट गराइ, इन्द्रबहादुरसंग रहेको नगद ५० हजार, आठ तोला सुन लुटेर लगेको प्राप्त जानकारीमा उल्लेख छ।
बनमा काम गर्ने लेबरहरुले बन समितिको पैसा निकाल भन्दै कुटपिट समेत गरेको तथा लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment