वीरगंज, १६ साउन । टयाक्टर दुर्घटनामा मकवानपुरमा एकजनाको मृत्यु भएको छ।
आज बिहान हर्नामाडी-५ मा शिव घिमिरेको खेत जोत्ने क्रममा अनटेस्ट ट्याक्टर पल्टिदा चालक भोला पराजुली घाइते भएपछि उपचारको लागि लैजांदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment