मेलबर्न, १४ साउन । सिडनीमा इम्रि्रेशन र शिक्षा घोटालाको पर्दाफाश गर्नको लागि स्टिंग अपरेशन गर्ने क्रममा हमलाको शिकार बनेकी भारतीयमूलकी पत्रकारले यो दाबीको खण्डन गरेकी छन् कि उनीमाथि हमला भारतीयले नै गरेको हो।
एबीसी नेर्टवर्ककी पत्रकारले एक पत्रिकाको साक्षात्कारमा भनिन्- म यस घटनाप्रति स्तब्ध छुं कि भारतीय मीडियाले यस घटनालाइ जातिय हमला मानेका छन् । उनले अगाडि भनिन्- मलाइ थाहा छ यो जातिय हमला होइन आजको नवभारत टाइम्सले प्रकाशित गरेको छ।

Comments
Post a Comment