धनुषा, ३१ असार । धनुषाको ढल्केवर-जनकपुर सडकखण्डको दुइ स्थानमा दुर्घटना हुंदा चारजना घाइते भएका छन्।
गए राति ढल्केवर-५ नजिकै नं.नखुलेको एम्बुलेन्सले ज२प १९६० नं.को मोटरसाइकललाई ठक्कर दिंदा सर्लाही घुर्कौली-५ बस्ने उमेश चौधरी र सुशीलकुमार चौधरी घाइते भएका छन्।
आज बिहान सपही, राजदेवी मन्दिर अगाडी ना१ख ७१६१ नं.को ट्रकले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिंदा ढल्केबर-३ बस्ने सत्यनारायण सिंह र सतेन्द्र सिंह घाइते भएका छन्। दुइजनाको जनकपुर अंचल अस्पताल र दुइजनाको रामदैया मेडिकलमा उपचार भइरहेको छ।

Comments
Post a Comment