वीरगंज, ७ साउन। नेपालका तराइका जिल्लाहरु जलवायु परिवर्तनका कारण सुख्खाग्रस्त क्ष्ँेत्र बन्दै गइरहेको छ। आज बिहान सूर्य ग्रहणपछि केही बेर पानी परेपछि किसानहरु हर्षित भएका थिए। तर करिब आधा घण्टाको सिमसिमे पानीपछि पुन चर्को घाम लागेपछि किसानहरु हर्ष न बिस्मात भएका छन्।
१० महिनादेखि तराइका जिल्लामा खाद्यान्न बालीहरुलाई आवश्यक प्रर्याप्त वर्षात् हुन सकेको छैन। तराइमा सिंचित क्षेत्र निकै कम छ। सम्पूर्ण खेती प्रणाली आकाशे पानीमा निर्भर छ। लामो खडेरीका कारण खोला, नदी, कूलो, पैनीको पानी पनि सुक्दै गएको छ। माछापोखरीको पानी पनि सुक्दै गएबाट माछाहरु पानीको अभाव र तातोपानीका कारण भडकिरहेका छन्। खानेपानीका लागि जमिनमा गाडिएको ट्युबबेलबाट पनि साविकको भन्दा निकै कम पानी आउन थालेको छ। सिमसार क्षेत्र पूरै सुख्खा भएको छ। गाइवस्तुहरु पनि पानीको अभावमा तडपीरहेका छन्। छिटो मनसुन वर्षा हुने कुनै लक्षण छैन। तराइका ८० प्रतिशत धान खेतमा पानीको अभावमा धानको रोपाई भएको छैन। असार, श्रावण महिनामा तराइका खेत पानीको डुबानमा हुन्थे, यसपाली त धान खेतमा कमिलाको तांती हिंडिरहेको छ। रोपेको धान खेतमा पनि धांजा फुटेको छ। तराइको प्रमुख बाली धान रोपाइंको बेला खडेरी पर्नाले आम कृषक र खेतीहर मजदूरहरु अति दूखित र चिन्तित बनिरहेका छन् विकल्पको खोजी गरिरहेका छन्। पृथ्वीको तापक्रम अति बढेको कारण पम्पिङ सेट, बोरिङ संचालन गरेर रोपाइं गरेको धान खेतीमा दोहोर्याएर पानी पटाउन नसक्दा लगानी खेर गएको छ। प्रर्याप्त पानी नभइ धानबाली हुंदैन। कृषकहरुले खानका लागि संचित गरेर राखेको खाद्यान्न पनि अधिकांश कृषकहरुको घरमा सकिएको छ।
र्सर्ूय उदाएदेखि र्सर्ूय नअस्ताएसम्म खेतमा काम गरेर आप\mनो जहान परिवारको दैनिक जीवन गुजारा गर्ने खेतीहर मजदूर सुख्खाका कारण अति मर्माहत भएका छन्। काम नभएपछि उनीहरुको घरमा माम हुने कुरै भएन। किनेर छाक र्टार्न उनीहरुसंग बचत रकम छैन। साहु, महाजन, जमिन्दारले ऋण सहयोग गर्दैनन्। काम गरेर ज्याला कमाउन खेतमा कुनै काम छैन। लाखौंलाख मजदूर खडेरीका कारण एकैसाथ भोकमरीमा परेका छन्। खेतीहर मजदूरहरुको दैनिक जीवनमा परेको बज्रपात माथि सहानुभूति राख्ने, उनीहरुलाई रोजगारीको विकल्प दिने तयारीमा न सरकार छ, न कुनै गैरसरकारी संस्था छ, न कुनै व्यक्ति छ। भोकको ज्वाला शान्त पार्न जब खेतीहर मजदूरहरुले पाउंदैनन् भने त्यहां दुइटै विकल्प छ- कि सबै परिवार आत्महत्या गरेर मर्नु पर्यो, कि त खाद्यान्न हुनेहरुको घरमा पसेर लुटपाट गरेर आफू र आप\mनो परिवारलाई बचाउन पर्यो होइन भने कामको खोजीमा परिवार लिएर आफू बसेको ठाउं छाडेर अन्यत्र बसाइं सराइ गर्नु पर्यो।
तराइका जिल्लाहरुमा लाखौं लाख खेतीहर मजदूरहरुको जीवन निर्वाहको एकमात्र साधन र विकल्प भनेको खेतीबारीमा काम गरी दैनिक ज्यालाबाट बिहान बेलुकीको सामान्य छाक टार्नु हो। खेतीहर मजदूरहरुसंग श्रम बाहेक सम्पत्तिको नाममा केही हुंदैन। र्सवहारा कृषक मजदूरहरुको जीवनमा लामो खडेरीले इतिहासमा नै भोग्नु नपरेको चुनौती देखाएको छ। खडेरी एउटा जटिल समस्या हो। खडेरीसंग जुध्ने उपाय मानिससंग तत्काल छैन। प्रकृति प्रदत्त वर्षातले कृषि प्रधान देश नेपालका ८० प्रतिशत कृषक र मजदूरहरुलाई बचाएको थियो तर यसपाली कृषक मजदूरले नचिताएको दूख खेप्नु परिरहेको छ। र्सवहारा कृषक मजदूरको जीवनमा आइपरेको विपत्तिमा चिन्ता जाहेर गर्ने कोही देखिएन।
कृषक मजदूरलाई घोर विपत्ति आएको छ, खेतीपाती अन्नबाली नभएपछि कृषक मजदूरहरुले उब्जाएको खाद्यान्न खरिद गरेर खाने आम उपभोक्ताले पनि खाद्यान्न संकट र भोकमरीको पीडा सहनु नै पर्दछ। खडेरी राष्ट्रव्यापी समस्या हो। यो अत्यन्तै मानवीय समस्या हो। भोकमरीको पीडा अति कष्ट साध्य हुन्छ। लोभी र पापीहरुको झुण्ड मिलेर बनेको वर्तमान सरकारको बेलामा नेपाली जनताले कुन पाप र अधर्मका कारण लामो खडेरीको चपेटामा पर्न परेको हो -
तराइका जिल्लाहरुमा दलित जातिहरु बढी र्सवहारा मजदूर छन्। खेतीहर मजदूरहरु पूर्ण रुपमा खेतबारीको श्रममा नै आश्रति हुने भएकाले खेतीपाती नभएको खण्डमा उनीहरुले कष्टकर जीवन बिताउनु बाहेक तत्काल अर्को विकल्प देखिदैन। वर्तमान सरकारले भोलि आइपर्ने खडेरीको दुष्परिणामप्रति आजै सजग भएर तराइलाई सुख्खा क्ष्ँेत्र घोषित गरी खेतिहर मजदूरहरुको दैनिक जीवन गुजाराका लागि विकल्पको कार्यक्रम नदिए भीषण लूटपाट र काटमार नियन्त्रण भन्दा बाहिर पुग्ने अनुमान लगाउन सकिन्छ। तराइका खेतीहर मजदूरहरुले स्वतस्फर्ूत रुपमा तत्कालीन समस्याप्रति बुलन्द आवाज उठाउने र राहतका लागि सरकारलाई सकारात्मक दबाब दिन अब ढिला गर्नु हुंदैन। वर्तमान सरकारले तराइका कृषक मजदूरहरुलाई तत्काल राहत कार्यक्रम तय गरी सवै क्ष्ँेत्रका सवैले पाउने राहत प्याकेज उपलब्ध गराउनु पर्दछ। प्राकृतिक संकट र मानवीय समस्याप्रति कुनै पनि राजनीति दलले राजनीतिकरण गर्नु हुंदैन। असार, साउनमा वषात् हुंदै नभएको र अब मनसुन बषर्ात भए पनि धान रोपाइंको समय गुज्रिसकेकोले खाद्यान्न संकट र श्रम संकट परेको छ। संकटको समाधान गर्ने काम वर्तमान सरकारको हो।

Comments
Post a Comment