धनुषा, २२ असार । रघुनाथपुर बोर्डिङ स्कूलका एक शिक्षक आज बिहान मृत अवस्थामा फेला परेका छन्।
आज बिहान ७ः३० बजे पटेर्वा-८ स्थित महम्द राइनको घरमा डेरा गरी बस्ने शिक्षक मृत अवस्थामा फेला परेका हुन्।
राति खाना खाइ सुतेका मृत्यु हुनुको कारण खुल्न सकेको छैन। झापाको बेलडांगीको शरणार्थी शिक्षकको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ।
Comments
Post a Comment