दोलखा, ३१ असार । दोलखाको विभिन्न स्थानमा चटयाङ पर्दा ३ जना घाइते भएका छन् भने आधा दर्जन बाख्राको मृत्यु भएको छ।
हिजो सांझ काभ्रेको नुमन्तेश्वर उ.मा.वि.मा कक्षा-८ मा पढ्ने १५ वर्षीया डोल्मा शेर्पा चट्याङ लागेर बेहोस भएकी छन् । किरातीछाप ठूलो ढुंगा बस्ने हरि बहादुर खत्री सामान्य र्घाईते र उनको २१ वर्षीया छोरी सरस्वती खत्री पनि चटयाङबाट बेहोस भएकी छन्। तीनैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

Comments
Post a Comment