वीरगंज, २ साउन । बाराको संचारकर्मीहरुको एक भेलाले क्रियाशील युवा पत्रकार मंच नेपाल बारा शाखा गठन गरेको छ।
आज गठित सो मंचको अध्यक्षमा रामबाबू मेहता, उपाध्यक्ष अरुणकुमार सिंह, सचिव राजेश कुशवाहा, सहसचिव चन्दनकुमार, कोषाध्यक्ष रामाकान्त साह लगायत रहेका छन्।
युवा क्रियाशीलता कोष अभिमुखीकरण
वीरगंज, २ साउन । युवा क्रियाशीलता कोषको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
आज वीरगंजको एक स्थानीय होटलमा हिमराइटसद्वारा आयोजित कार्यक्रममा पुरुष तथा महिला गरी ३७ जनाको सहभागिता थियो।
कुनै प्रोजेक्टका बारेमा प्रपोजल लेख्दा कसरी लेखिनेलगायत बारेमा संयोजक अनामिका प्रधानले सहजीकरण गरेकी थिइन्।

Comments
Post a Comment