वीरगंज, २३ असार । नयां संविधानका लागि मधेशी मुद्दा र सरोकार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको आयोजना मधेशी गैरसरकारी संस्था महासंघ र युएनडिपी नेपालले गरेको हो।
कार्यक्रममा समावेशी संविधान निर्माणमा मधेशी आवाजहरु नाराका साथ विभिन्न समितिहरुलाई प्रस्तुत सुझावहरुको बारेमा राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।
Comments
Post a Comment