वीरगंज, २७ असार । नेपाल कानू समाजको प्रथम नगर अधिवेशन सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघको सम्पन्न सो अधिवेशनमा बाराका सभासद प्रमोद गुप्ताले जातिय रुपमा सशक्त हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा कानू समाजका केन्द्रीय अध्यक्ष हरिहर साह, किशोरी गुप्ता, केन्द्रीय समिति सदस्य लक्ष्मण साह कानू, राजकुमार कानू लगायतको उपस्थिति थियो।
Comments
Post a Comment