काठमाडौं, साउन ३। तिलगंगा अस्पतालमा रहेको शान्ति सेवा गृहका लागि सहयोग संकलनका लागि गोशालामा महायज्ञ शुरु भएको छ। हिजोबाट शुरु भएको महायज्ञमा पण्डित दिनबन्धु पोखरेल पुराण वाचक छन्।
महायज्ञको दिन रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला विशेष अतिथिका रुपमा सहभागी भए। उनले दिनदुःखीको सहयोगका लागि सबै खुलेर लाग्नुपर्ने बताए। अस्पताल गृहका लागि सहयोग जुटाउन गरिएको महान कार्यको प्रशंशा गर्दै धार्मिक क्षेत्रबाट सामाजिक र आर्थिक विकासमा योगदान दिनसकिने बताए। मन, वचन र कर्मले सहयोग गरेर पुण्य कमाउन आग्रह समेत गरे।

Comments
Post a Comment