वीरगंज, १४ साउन । सशस्त्र प्रहरी वेश क्याम्प परवानीपुरले विभिन्न स्थानबाट अवैध कपडा पक्राउ गरी भन्सार बुझाएको छ।
आज बिहान सशस्त्र प्रहरी निरीक्षक रामजंग श्रेष्ठको नेतृत्वमा रहेको टोलीले परवानीपुरस्थित न्यू लक्की जनरल स्टोरमा छापा मारी तन्ना, अनेरेसा सादा कपडा, सुती साडी, कुर्ता सुरुवालको कपडा सुटिंग कपडा बरामद गरी वीरगंज भन्सार बुझाइएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment