वीरगंज, ११ साउन । पर्साको भेडियाहीमा र्सपदंशबाट करिब आधा दर्जन व्यक्तिको मृत्यु भएपछि स्थानीयवासीले भव्यतापूर्वक नागपञ्चमी मनाउने भएका छन्।
आजदेखि सातोमाइ सेवा समितिले आयोजना गरेको नाग पंचमी चारदिनसम्म मनाइने भएको समितिका सदस्य चिन्ता देवीले बताएकी छन्।
नाग पंचमीको दिन आज सांझ पर्सामा हल्का पानी परेपछि कृषकहरु झनै खुशी भएका छन्।

Comments
Post a Comment