वीरगंज, १० साउन । राष्ट्रिय खेलाडी संरक्षण तथा सर्म्बर्द्धन समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
साउन ११ गते प्रजिअमार्फ पुनः प्रधानमन्त्रीलाइ ज्ञापनपत्र दिदै १२ गते खेलकूद सामग्री प्रदर्शन गर्दै आधा घण्टा सडक अवरूद्ध गर्ने, १५ गते जिबिस, नगरपालिका र गाविसमा बजेटको १० प्रतिशत खेल क्षेत्रलाई छुट्टयाउन मांग गर्दै ज्ञापनपत्र दिने, १८ गते सा“झ बिरोध जुलुश प्रर्दशन गर्ने, २५ गते खेलकूद कार्यालयमा धर्ना र एक घण्टा तालाबन्दी गर्ने अध्यक्ष फूल महम्मद मियाँ मन्सुरले जनाएका छन्।
खेलकूद बिकासका लागि सो समितिले प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष १५ दिनभित्र मांग सम्बोधन गर्न असार २४ गते ज्ञापनपत्र दिएपछि हालसम्म आफूहरुको ११ सूत्रिय मागहरू सम्बोधन नगरिएपछि चरणबद्ध आन्दोलनमा जाने निर्णयबारे अध्यक्षले जानकारी दिएका छन्।

Comments
Post a Comment