सर्लाही, १३ साउन । भारतीय एक नागरिकलाइ अज्ञात हतियारधारी लुटेरा समूहले लुटपाट मच्चाएको छ।
हिजो सांझ भारतको सोनबर्षा घर भइ हाल मलंगवामा इलेक्ट्रीक पसल थापेर व्यवसाय गर्दै आएका बिजय सिंहलाइ अज्ञात हतियाधारी तीनजनाले कटुवा पेस्तोल देखाइ उनीसंग रहेको करिब १ लाख ५० हजार नगद लुटपाट गरेको प्रहरीले जनाएको छ।
अनटेस्ट मोटरसाइकलमा चढेर मलंगवा तर्फआउंदै गरेको सिंहलाइ लुटेराहरुले लुटपाट गरेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment