
वीरगंज, २२ असार । नेपाल क्षयरोग निवारण संस्था पर्साले आज वीरगंजको घण्टाघरमा जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। अज्ञाताको कारणले क्ष्ँयरोबाट कोही पनि नमरुन, साझेदारी बढाऔं क्षयरोग नियन्त्रण गरौं लगायतको नारा, ब्यानर बोकेर रयालीले वीरगंजको नगर परिक्रमा गरेको थियो । रयालीमा वीरगंज लगायत ग्रामीण महिलाहरुको उल्लेख्य सहभागिता थियो । तस्बिरः जीवनलाल श्रेष्ठ
Comments
Post a Comment