वीरगंज, १० साउन । गत साउन ७ गते सिटीराइड र मिनि बसका चालक वीच झै-झगडा भएको विषयलाइ लिएर दुवै बसका इन्चार्जहरुले विरोध स्वरुप यातायात ठप्प पारे।
साउन १० गते सिटी राइड र मिनि बसले कलैया-वीरगंजको सेवा ठप्प पारे पनि लामो दुरीको र अन्य यातायात सुचारु रहेको मध्य क्षेत्र प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र रामेछाप जिल्लाहरुमा उत्तर यातायात महासंघले बन्दको आव्हान गरेको कारण यातायात सेवा पनि ठप्प रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment