वीरगंज, १ साउन । लागू पदार्थ गांजा र ब्राउनसुगरसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ।
आज दिउंसो गण्डक प्रहरी चौकीले ना ११ प १५९ नं.मोटरसाइकलमा रहेका चितवन, खैरेनी-४ निवासी बुद्धिबहादुर प्रज्ञा र सर्लाही, खैरवा-३ का महेश सहनीलाइ गांजा र ब्राउनसुगरसहित पक्राउ गरेको हो।
शरीरमा लागू औषध लुकाइ वीरगंजबाट जांदै गरेको अवस्थामा द्वयलाइ पक्राउ गरी ज्रि्रका पर्साको हिरासतमा राखिएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment