बीरगंज, १० साउन । गत आव ६६/६७ को बजेटमा मदरसाहरूलाइ आर्थिक सहयोग दिने प्रस्तावको हिन्दू जागरण सेना विरोध गरेको छ।
साउन १० गते सेनाले एक प्रेस विज्ञप्ती जारी गरी नेपाल सरकारले गरेको निर्णको विरोध गरेको छ।
विज्ञप्तिमा मदरसाहरू आतंकवादी हुर्काउने थलोको रूपमा कुख्यात भए पनि यस प्रकारको निर्णय लिनु राष्ट्रहितमा नभएको भनाई सेनाका सह-सचिव संतोषकुमारको रहेको छ। देशमा सबैलाई एउटै प्रकारको राष्ट्र शिक्षा दिने आवश्यकता भएको बेला कट्टरपंथी धार्मिक शिक्षालाई बढावा दिनु पछाडी वोट बैंकको राजनीति रहेको छ। जिम्मेबार पार्टीहरूद्वारा यस प्रकारका नीति बनाइयो भने हिन्दू वोटरको ध्रुवीकरण आवश्यक हुने ठहर हिन्दू जागरण सेनाले गरेको छ । देश धर्म निरपेक्ष भई सके पछि अल्पसंख्यकहरूको तुष्टिकरणको लागि राष्ट्र-विरोधी नीति अपनाइयो भने छिट्टै धार्मिक क्रान्तिको आगो सल्कीने चेतावनी समेत हिन्दू जागरण सेनाले दिएको छ।

Comments
Post a Comment