वीरगंज, ८ साउन । एक २१ वर्षीया युवतीलाइ ब्लड क्यान्सर भएपछि उपचार खर्च जुटाइदिन पर्साका संचारकर्मीसंग आग्रह गरेकी छन्।
शाह नर्सिङ होममा कार्यरत अन्जना अधिकारीले परिवारको आर्थिक स्थिति अत्यन्तै दयनीय रहेको हुंदा ब्लड क्यान्सरको उपचारमा सहयोग गर्न आग्रह गरिन्। रौतहटको रंगपुर-५ कटानी बस्ने अन्जनाले भरतपुर अस्पतालमा आफूलाइ ब्लड क्यान्सर भएको थाहा पाएको बताइन।

Comments
Post a Comment