वीरगंज, ६ साउन । ताम्सालिङ संर्घष्ा समितिले पर्ूव घोषित आन्दोलनको कार्यक्रम अनुसार आज काभ्रे, नुवाकोट र सिन्धुलीमा प्रदर्शन गरेका छन्। बन्दको अवज्ञा गरेको आरोपमा तामसालिङका कार्यकर्ताहरुले आज बिहान धुलीखेल नजिकै बा.३च ६८०९ नं.को कान्तिपुर दैनिकको गाडीमा तोडफोड गरेका छन्। प्रहरीले ढुंगा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
यसैगरी आज बिहान तामसालिङ सिन्धुलीका सदस्य पानीराज बमजनको नेतृत्वमा रहेको समूहले बि.पि. राजमार्गमा अवरोध सिर्जना गरेका थिए।
यसैगरी आज बिहान तामसालिङ सिन्धुलीका सदस्य पानीराज बमजनको नेतृत्वमा रहेको समूहले बि.पि. राजमार्गमा अवरोध सिर्जना गरेका थिए।
Comments
Post a Comment