वीरगंज, ४ साउन । बारामा डांका र प्रहरीबीच भिडन्त हुंदा दुइ र्सवसाधारण बम लागेर घाइते भएका छन्।
आज बिहान १ः४० बजे सिमरा-५ बजनीमा डांकाहरुले लुटपाट गर्ने क्रममा तत्कालै प्रहरी टोली पुगेपछि दुवै पक्ष्ँबीच दोहोरो गोली हानाहान भएको थियो। प्रहरीले ५ राउण्ड गोली प्रहार गरेपछि डांकाहरुले आलु बम प्रहार गर्दा स्थानीइ वृद्ध ७० वर्षीय कृष्ण रिमाल र उनको ३ वर्षीया नातिनी सुदिक्षा सामान्य घाइते भएका छन्। दुवैको सिमरा अस्पतालमा उपचार भइरहेको छ। डांकाहरुले केही लुटपाट गर्न नसकेपछि फरार भएका छन्। उनीहरुको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment