काठमाडौं, २० असार । वीर गणेशमान स्मृति कमप तथा चौंठो इण्डो नेपाल बुंदोकै दो प्रतियोगिता सम्पन्न भएको छ। आज सम्पन्न भएको प्रतियोगितामा नेपालले १० स्वर्ण जितेको छ भने भारतले १ स्वर्ण जितेको छ ।
पुरस्कार विजेतालाई रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले पुरस्कार वितरण गरेका थिए । उनले खेललेनै देशको प्रतिष्ठा बढाउने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । खेल क्षेत्रमा बजेट बढाउन आग्रह समेत गरे । तीन दिनसम्म सम्पन्न खेलमा नेपाल र भारतका खेलाडीहरु सहभागी थिए ।
Comments
Post a Comment