वीरगंज, ३ साउन । पुरानो रिसइवी सांध्न छिमेकीको छुरा प्रहारबाट पर्सामा एक युवक गम्भीर घाइते भएका छन्।
गए राति १०ः३० बजे झौवागुठी-९ मधुवन टोल निवासी १८ वर्षीय राजु देवानलाई सोही ठाउं बस्ने इस्माइल मियाले पेटमा छुरा प्रहार गरेका हुन्। घाइते देवानको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने मियांको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment