-सुभाष साह
कलैया, १९ असार । मानसिक सन्तुलन गुमाएका एक बुवाले बारामा आफनै आठ बर्षीया छोरीलाइ खुकुरी प्रहार गरेर आज हत्या गरेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार निजगढ- ६ निवासी महेश भण्डारीले आफ्नै आठ बषर्ीया छोरी पुणिर्मा कुमारी भण्डारीको खुकुरीले घांटी रेटी हत्या गरेका हुन् । बिगत एक महिनादेखी बिरामी भएकी छोरीलाई उपचार गराउँनुको साटो बाबुले खुकुरी प्रहार गरी हत्या गरेपछि बुवा भण्डारीलाईर् इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ ।
Comments
Post a Comment