वीरगंज, १४ साउन । पृथ्वी राजमार्गको धादिङ बैरेनी-८ नजिकै आज बिहान बा५च५५९४ नं.को टाटामोबाइल र बा२च४१७९ नं.को माइक्रोबस ठोक्किदा ३ जना यात्रु घाइते भएका छन्।
घाइतेको काठमाडौंमा उपचार भइरहेको छ भने टाटामोबाइल चालकलाइ प्रहरीले पक्राउ गरेको छ।
यसैगरी अविरल बर्षाको कारण सिन्धुपाल्चोकको जुरेमा आज बिहान पहिरो खसेपछि अवरुद्ध रहेको सो सडकखण्ड बिहान ८ बजेदेखि सुचारु भएको छ भने दोलखा, सिंगटी सडकखण्डमा पहिरो खसेपछी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment