वीरगंज, १ साउन । प्रचण्ड गर्मीसंगै र्सपदंशको घटनामा वृद्धि हुंदा एक युवतीको मृत्यु भएको छ भने १ जना घाइते भएकी छन्।
आज बिहान ३ बजे शौच गर्न गएकी पर्साको भेडियाही निवासी १६ वषर्ीया मन्जुकुमारीलाइ र्सपले टोकेपछि उपचारको लागि ल्याउंदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
गएराति र्सपको टोकाइबाट आशा देवी सिकिस्त भएपछि नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचार्रार्थ भर्ना भएकी छन्।
१० दिन अघि भेडियाहीमा अशोक पासवानकी श्रीमती ५० वर्षीया राधिका देवीको पनि मृत्यु भएको थियो। प्रचण्ड गर्मीसंगै तराइमा र्सपदंशको घटनामा वृद्धि अस्पतालले जनाएको छ।

Comments
Post a Comment