वीरगंज, ५ साउन । ग्यास विक्रेता महासंघले खुल्ला सिमानाबाट आएको ठूलो सिलिण्डर र सानो सिलिण्डर रोक्का गर्ने निर्णय गरेको छ।
आज सम्पन्न बैठकले पान पसल, किराना पसल वा कुनै पनि पसलमा ग्यांस विक्री वितरण तथा सानो सिलिण्डरमा अवैध रुपमा रिफिलिङ गरिएको हुंदा सो कार्य रोक्न आग्रह गरेको छ।
आज जारी प्रेस विज्ञप्तिमा कानूनी रुपमा विक्री वितरण गर्ने डिलरबाट मात्र ग्राहकवर्गहरुले खरिद विक्री गर्न आग्रह गर्दै सोबाट कुनै दुर्घटना भएमा ग्यांस विक्रेता महासंघ जिम्मेवार नहुने अध्यक्ष नूर आलमले जनाएको छ ।

Comments
Post a Comment