बीरगंज, ७ साउन । नेपालको क्रिकेटको बिकासमा योगदान पुराउने क्यानका पूर्व उपाध्यक्ष तारण्ँी बिक्रम शाहलाइ सम्मानित गरिएको छ।
आज वीरगंजमा क्यान पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रीलंकाका पूर्व टेष्ट कप्तान तथा एसिसिका डेभलेपमेन्ट मैनेजर बानब्लुआ वार्नुराले आइसिसि क्याच दि स्प्रीट अवार्डले शाहलाइ सम्मानित गरेका हुन् ।
जनवरीमा हुन गइरहेको टर्ुनामेन्टको लागि नेपालको बिभिन्न स्थानमा रहेको खेल मैदान, खेलाडी लगायत भौतिक पूर्वाधारको निरीक्षण्ँ गर्न आएका वानुराले पत्रकार सम्मेलनमा बोल्दै नेपालको क्रिकेटमा सहयोग गर्न तयार छौ भन्नु भयो ।

Comments
Post a Comment