वीरगंज, ८ साउन । शिक्षकहरुले विभिन्न मांग राख्दै पर्सा, रौतहट, धनुषामा प्रदर्शन गर्नुको साथै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन्।
आज बिहान नेपाल शिक्षक संगठनका पर्साका अध्यक्ष वृजमोहन तिवारीको नेतृत्वमा निस्किएको जुलुसले शिक्षा कार्यालयमा धर्ना दिए भने मधेशी शिक्षक फोरम, रौतहटले पछि आज जिशिकामा शान्तिपूर्ण धर्ना दिएका थिए।
यसैगरी मधेशी शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर प्रसाद यादव र मधेशी शिक्षक संगठन, धनुषाका अध्यक्ष रामजी दासको नेतृत्वमा निस्किएको जुलुसले आज बिहान जिशिकामा धर्ना दिएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment