वीरगंज, १४ साउन । पूर्व राजाको नाति एवं पारस विक्रम शाहको नाति युवराज हृदयेन्दको आठौं शुभ जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रवाद संघले आज वीरगंजको घण्टाघरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
संघ पर्साका अध्यक्ष जनकलाल साहको अध्यक्षतामा सम्पन्न सो शुभ जन्मासेत्सव समारोहमा प्रमुख अतिथि पशुपति विक्रम शाह, नन्दकिशोर गोयल, राजेश पटेल लगायतले युवराज हृदयेन्द्र वीर विक्रम शाहदेवको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी शुभकामना व्यक्त गरेका थिए।

Comments
Post a Comment