काठमाडौं। भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले हरिबोल गजुरेललाई तत्काल हटाउने बताएका छन्।
साउन १० गते रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राजीनामा नदिएकाले हटाउने धोषणा गरेका हुन्। राज्यमन्त्री रहेको मन्त्रालयमा गजुरेलले सोही पदसरहको सुविधामा रहन नमिल्ने बताए। उनले भने,'भूमिसुधार मन्त्रालयमा राज्यमन्त्री रहेकाले गजुरेल मन्त्री भन्दा माथि रहन मिल्दैन।
उनले भने,'जग्गा बांडेर सुकुम्बासी समस्याको दर्ीघकालिन समाधान हुंदैन ।' हदभन्दा बढी जग्गा भएकालाई मुआब्जा दिएर भूमिहिनलाई वितरण गरिने बताए । भूमिहिनको खोजी गर्दा वैज्ञानिक ढंगले गरिने उनको भनाई थियो । जग्गा भएकाहरूले समेत सुकुम्बासीका नाममा जमिन कब्जा गरेको सूचना आएबाट त्यसको व्यापक खोजी गरिने बताए ।
वैज्ञानिक भूमिसुधार नहुदा पहाड र तर्राईका महत्वपर्ूण्ा जमिनहरू टुक्रन थालेको बताए। जमिन टुक्रन नदिने गरी योजना अगाडि बढाइने बताए।

Comments
Post a Comment