वीरगंज, ३ साउन । प्रगतिशील भोजपुरी साहित्य परिषद पर्साले १७ औं काव्यगोष्ठी सम्पन्न गरेको छ।
वीरगंजको घण्टाघरमा आयोजित सो कार्यक्रममा मनोज पटेल, प्रभात काव्ययात्राका अरुण विक्रम शाह, क्रियाशील युवा पत्रकार मंच पर्साका अध्यक्ष प्रणय कुमार, प्रेम सर्राफ लगायतको सहभागिता थियो, सो कार्यक्रम परिषदका अध्यक्ष धु्रवलाल सास्तीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments
Post a Comment