वीरगंज, ३ साउन । नेपाल-भारतको मितेरी पुलमुनि एक व्यक्तिको शव फेला परेको छ।
हिजो सांझ वीरगंज-रक्सौलको सिमानामा रहेको मितेरी पुलको झाडीमा नाम, वतन नखुलेको करिब २५ वर्षो एक युवक मृत अवस्थामा फेला परेको छ। हातमा राकेश लेखिएको लागू औषध दर्ुर्व्यसनीजस्तो देखिने सो युवकको शव नाउक्षे अस्पतालमा राखिएको छ।

Comments
Post a Comment