वीरगंज, १३ साउन । विषाक्त श्राद्ध खाएपछि बाराको डुमरवानामा करिब दुइ दर्जन व्यक्तिहरु झाडापखालाबाट ग्रसित भएका छन्।
आइतवार डुमरवाना वडा नं. ८ निवासी इश्वर ढकालको घरमा श्राद्धको प्रसाद खाएपछि झाडापखालाबाट ग्रसित महिला, पुरुष तथा बालबालिकाहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंज र सिमरामा उपचार भइरहेको छ।

Comments
Post a Comment