Skip to main content

दुर्घटनामा आधा दर्जन घाइते

वीरगंज, ५ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा करिब आधा दर्जन घाइते भएका छन्।
आज बिहान सर्लाहीको वरहथवा-४ नजिकै बा.७.प.८९६५ नं.को मोटरसाइकलको ठक्करबाट मकवानपुर पिप्ले ५ बस्ने विवेश कर्माचार्य घाइते भएका छन्, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गए राति वीरगंज-१९ इनर्वा नजिकै सीजीओ चार तीन साठी नं.को भारतीय ट्रकले ना.१प ६९९८ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा वीरगंज-११ बस्ने जिबु श्रेष्ठ र वीरगंज-१६ बस्ने प्रदिप साह कानु घाइते भएका छन्।
गए राति साढे ८ बजे मकवानपुरको मनहरी-४ चौधमाइल सडकखण्डमा ग.१क ८७६८ नं.को ट्रक र लु.१ख ३८७६ नं. को ट्रक ठोक्किदा लु.१ख ३८७६ नं. को ट्रक चालक घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
आज बिहान ८ः३० बजे धुलीखेल बसपार्क नजिकै ना.२ख ४८४ नं. को बसको कन्डक्टर सांगा चोक बस्ने सुरज के.सी.लाई बा.१८प १६१० नं.को मोटरसाइकलले ठक्कर दिई र्घाईते बनाएको छ। घाइतेको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान १० बजेदेखि सर्लाहीको हरिवन-९ नजिकै अवरुद्ध रहेको सडकखण्ड सुचारु भएको छ।
सासापुर २ बस्ने हजारी महत्तोलाइ ना.३ख ६०९४ नं.को ट्रकको ठक्कर बाट मृत्यु भएपछि क्ष्ँतिपर्ूर्तिको मांग गर्दै पीडित पक्ष्ँले दुइ दिनदेखि सडक अवरुद्ध गर्दै आइरहेका थिए।
१९ बुंदे मांग पूरा नभएको विरोधमा तामसालिङ संयुक्त संघर्ष समितिले आज बिहान त्रिशुली-नुवाकोट सडकखण्ड अवरुद्ध गरेका थिए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।