सिन्धुपाल्चोक, २२ असार । तातोपानी-३ निवासी फूलमाया स्याङबोको घरमा अचानक पहिरो खसेपछि एकजनाको मृत्यु भएको छ भने घर पूर्ण रुपमा क्षत्रि्रस्त भएको छ।
आज बिहान ३ बजे फूलमायाको घरमा अचानक पहिरोसंगै ढुंगा लागेर जलबिरे-६ घर भइ हाल फुलमायाको घरमा डेरा गरी बस्ने ४५ वर्षीय रासलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment