वीरगंज, ६ साउन । नेपाल पिछडा वर्गको ४ बुंदे मांग सरकारले पूरा नगरेको विरोधमा साउन ८ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।
आज पिछडा वर्ग संघ पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा गत असार ७ गते सम्झौता भएको चार बुंदा कार्यान्वयन नभएकोले आन्दोलनको घोषणा गरेको हो।
विज्ञप्तिमा पर्साका सचिव बलिराम साह तेली, कोषाध्यक्ष इमान अंन्सारी, सदस्य अब्दुल करिन मंसुरी, जदु प्रसाद साह, नवलकिशोर साह, केन्द्रीय सदस्य तेजप्रकश सहनी र वीरेन्द्र महतो लगायतको हस्ताक्षर उल्लेख छ।

Comments
Post a Comment