वीरगंज, २५ असार । महोत्तरी र मकवानपुरमा वेवारिसे अवस्थामा दुइ शव फेला परेको छ।
मकवानपुरको हेटौडा -१ राप्तीखोलामा करिब ४२ वर्षीय मंगोलियन अनुहार भएको एक व्यक्तिको शव फेला परेको छ भने सागरनाथ बन परियोजना, हातीलेट-९ को जंगलको खोल्सामा बर्दिबास-६ बस्ने ६९ वर्षीय गोविन्द बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Comments
Post a Comment