वीरगंज, १८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले माओवादीकै कारण देशमा अराजकता फैलिएको आरोप लगाएका छन्।
आज नेपाल विद्यार्थी संघ पर्साले वीरगंज उद्योग वाणिज्य संघमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमालाइ सम्बोधन गर्दै माओवादीले कानुन हातमा लिन खोजे पूर्व राजाको जस्तो हाल हुने दाबी गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले माओवादी जनउत्तरुदायी भए राष्ट्रिय सहमतिमा आउनुपर्नेमा जोड दिए।
Comments
Post a Comment