वीरगंज, ५ साउन । नेपाल शिक्ष्ँक संगठनले विभिन्न मांग राख्दै आज रसुवा, दोलखा, मकवानपुरमा धर्ना दिएका छन्।
आज बिहान अखिल नेपाल शिक्षक संगठन रसुवाका अध्यक्ष रामशरण पौडेल, शिक्षक युनियन दोलखाका अध्यक्ष कृष्ण गौतम, संघका अध्यक्ष दर्ुगा प्रसाद दाहाल र नेपाल शिक्षक युनियनका अध्यक्ष भवानी देवकोटा र शिक्षक संगठन मकवानपुरका अध्यक्ष मोहन शर्माको नेतृत्वमा निस्किएको जुलुसले रसुवा, दोलखा, मकवानपुर जिल्लामा रहेको शिक्षा कार्यालयमा धर्ना दिएका थिए।
शिक्षकहरुले १० बर्षस्थायी सेवा गरेको शिक्षकहरुलाई स्वत बढुवा, योग्यता पुगेको प्राथमिक तहका शिक्षकहरुलाई तृतिय निम्न माध्यामिक बिद्यालयमा, नि.मा.वि.तृतियलाई मा.वि.को दरबन्दीमा पदस्थापना गर्नु पर्ने लगायतको मांग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

Comments
Post a Comment