वीरगंज, १२ साउन । चितवन र सर्लाहीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ।
हिजो सांझ चितवनको कोरक-९ नजिकै रहेको विद्युत ट्रान्समिटरमा र्सट भएपछि करेन्ट लागेर ९ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाश प्रजा र रामबहादुर प्रजाको उपचारको क्रममा चितवन अस्पतालमा मृत्यु भएको छ भने अन्य ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
यसैगरी सर्लाही, मलंगवा-९ बस्ने प्रमोद नुनियाको पत्नी कन्चन नुनियाको पनि करेन्ट लागेर मृत्यु भएको छ।
विजुलीको पोलको तार चुडिन गई करेन्ट लागेपछि उनको मृत्यु भएपछि पीडित पक्षले जिल्ला विकास समिति चोकमा बाटो अवरोध गरेका थिए।

Comments
Post a Comment