काठमाडौं, ३१ असार । पुनःगठित नेकपा माओवादीमा एकीकृत नेकपा माओवादीका ११ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टी प्रवेशको घोषणा गरेका हुन् ।
मातृका नेतृत्वको पुनःगठित माओवादीमा प्रवेश गर्नेहरुमा डिसिएमहरु अनिल लामा, विराट गौतम, उदेश पण्डित, श्याम पहरी, कुमार तिमिल्सिना, वाइसिएल डिसिएमहरु सरोज रोक्का, समिर क्षेत्री, एसिएमहरु जीवन लामा, प्रशान्त थापा, ज्वाला मगर र राजु लामा छन् । एकीकृत माओवादी सम्झौतापरस्त र क्रान्तिबाट च्यूत भएको आरोप लगाउदै पुनःगठित माओवादीको मूलधारमा सहभागी भएको बताए ।

Comments
Post a Comment