वीरगंज, १८ साउन । शिक्षामन्त्री रामचन्द्र कुशवाहा हिन्दी भाषा मेरो
मातृभाषा रहेको बताएका छन् । आज नेपाल कुशवाहा कल्याण समाज वीरगंजले
वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा
बोल्दै उनले पञ्जायती व्यवस्थामा हिन्दी भाषा खोसेर खस भाषा लादिएको दाबी
गरेका छन् । उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथलाइ सर्वोच्च अदालतले
बदर गरेपछि भइरहेको अराजक गतिविध्रि्रति आपत्ति जनाउदै उहांले भन्नुभयो-
हिन्दी भाषा मेरो मातृभाषा हो भन्न मलाइ कुनै डर छैन । मन्त्री कुशवाहाले
बालबालिकालाई विद्यालयसम्म पठाउन अभिभावकसंग आग्रह गरेका थिए।
कार्यक्रममा शिक्षामन्त्री कुशवाहाले एमाले, बाराका सभासद रामचन्द्र
प्यासीलगायत १७ जनालाई सम्मान गरेका थिए।

Comments
Post a Comment