पत्रकार महासंघ बाराको भवन शिलान्यास तथा स्व. वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार स्थापना साउन २९ गते
वीरगंज, २७ साउन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बारा शाखाको भव्न शिलँन्यास तथा साधारण सभा सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले साउन २९ गते बिहान १०ः३० बजे उद्योग वाणिज्य संघ कलैया बारामा गर्ने जानकारी प्राप्त भएको छ ।
यसै बर्षेखि महासंघ बाराले रु ५००१ राशी रहेको स्व. बीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार स्थापना समेत गरेकोले एक पत्रकारलाई पुरस्कृत गरिने पत्रकार महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले जानकारी दिएका छन्।

Comments
Post a Comment