वीरगंज, १९ साउन । नेपाल कम्युनिष्ट पार्टर्ीीसंयुक्त) को दुइ दिने कार्यकर्ता भेला आजदेखि वीरगंजको गहवामाइ अतिथि सदनमा सुरु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष चन्द्रदेव जोशीले भेलाको उद्घाटन गर्नुहुंदै कार्यकर्तालाइ उचित निर्देशन दिएका थिए। भेलामा पर्सा, बारा, रौतहटका महिला तथा पुरूष कार्यकर्ताको उपस्थिति रहेको थियो।

Comments
Post a Comment