वीरगंज १४ भदौ । गत तीन दिनदेखि ठप्प रहेको वीरगंजको सरकारी तथा निजी अस्पतालको इमरजेन्सी तथा बहिरंग सेवा सुचारु भएको छ।
आज बिहान नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक पप्पु जैसवाललाई कुटपिट गर्ने राज देव चौरसियाको आफन्त तथा अन्य भद्रभलादमीबीच भएको सहमति पछि तीन दिनदेखि वीरगंजको निजी तथा सरकारी अस्पतालमा इमजेन्सी र बहिरंग सेवा तथा निजी क्लिनिकहरु सुचारु भएको हो।

Comments
Post a Comment