वीरगंज, १९ साउन । वन मन्त्रीले वन र निकुञ्ज क्षेत्रमा रहेका क्रसर उद्योग खारेजीको लागि निर्देशन दिएको विरोधमा नारायण्ँी रोडा उद्योग संघको आह्वानमा क्रसर उद्योग व्यवसायीहरुले वीरगन्ज भन्सारमा दुइ घण्टा चक्काजाम गरेका छन्।
आज बिहान १० बजेदेखि १२ बजेसम्म भन्सार नाकामा बारा, पर्सा र मकवानपुरमा रहेका वन र आरक्ष क्षेत्रमा पर्ने करिब ४३ वटा क्रसर उद्योगहरुको टिपरले चक्काजाम गरेका हुन्।
उनीहरुले वनमन्त्रीको निर्देशन तुरुन्त फिर्ता लिन मांग समेत गरेका छन्।

Comments
Post a Comment