वीरगंज, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा पर्सा जिल्लामा पहिलोपटक दलित जाति उराव समुदायले दण्डा काटने -पूजा गर्ने) गरेका छन् । दण्डा काटेपछि उनीहरुले कार्यक्रममै जांड खाएका थिए। उराव जातिले यसभन्दा पहिले पर्सा जिल्लामा दन्डा काट्ने गरेका थिएनन्।
आज वीरगंज, घण्टाघरमा महिला अधिकार मंच पर्साले आयोजना गरेको र्यालीमा आदिवासी, थारु, जनजाति लगायतको उपस्थिति थियो।
आदिवासी जनजाति महिलाको पहिचान कायम गरियोस्,लगायतका नाराहरु महिला तथा पुरुषहरुले बोकेका प्लेकार्डमा बोकेर नगर परिक्रमा गरेका थिए।

Comments
Post a Comment